जनमत पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

सप्तरी - जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आगजनी गरेको छ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया