बानेश्वरमा एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फाेटाे फिचर)

काठमाडाैँ - नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले शुक्रबार काठमाडौंमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध र्याली निकालेको छ ।
एमसीसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेमकिपाले विरोध र्याली निकालेको हो ।
एमसीसीसम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन समेत गरेकाे हाे ।
पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया