बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

अंग्रेजी नयाँ वर्षको अवसरमा चन्द्रागिरीको टिकट बुकिङ्गमा ३०% छुट

काठमाडौँ – आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ ले जाडो मौसम तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत  क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । 

सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि डिसेम्बर २९देखि जनवरी १ सम्म  आइएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने बताइएकोछ ।