जापानमा नयाँ वर्षको उमंग
जापान- जापानमा ‘कादोमाचु’ नयाँ वर्षमा प्रयोग गरिने परम्परागत सजावटका सामान हो । यो तीन वटा बाँसको टुक्राले बनाइन्छ । यो स्वर्ग, मानवीयता र पृथ्वीको प्रतिक हो ।
जापानी सल्लाको रुखलाई प्रतिकूल मजबुतको प्रतिकका रुपमा लिइन्छ । यसमा सौभाग्य हुन्छ भन्ने विश्वास छ । बाँसलाई बल र कठिन समयमाथि जितको प्रतिक मानिन्छ । कादोमाचु भगवानलाई घरमा स्वागत गरिएको भन्ने पनि बिश्वास छ । नयाँ वर्षमा घर तथा कार्यालयको ढोका अगाडी राखिन्छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया