हिउँले ढाकिएपछि यस्तो देखियो गुप्सीपाखा (फोटो फिचर)

काठमाडौँ – बुधबार देशैभरी वर्षा भयो । हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । आज पनि देशका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातकासाथै केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशैभरी चिसो बढेको छ । गोरखाको हिमाली र उच्च पडाडी क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । जिल्लाको लाप्राक, बारपाकसँगै तल्लो मनास्लु क्षेत्र र माथिल्लो मनास्लु क्षेत्रमा हिउँ परेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । गुप्सीपाखा समुन्द्रिक सतहदेखि २७ सय मिटर उचाइमा छ । यो नमुना बस्तीमा ६ सय घर छन् । आज भने मौसम केही सफा भएको स्थानीयले बताएका छन् । गुप्सीमा अहिले हिउँ खेल्नका लागि आन्तरिक पर्यटकहरू पुगेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया