आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

६ तस्बिरमा हेर्नुहोस्, ट्वान्टी–ट्वान्टीवान उल्लास

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्‍ने भनाइ रहेको छ । 
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

यही अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वका विभिन्न स्थानमा आयोजित कार्यक्रमका केही झलकहरू : 

ब्राजिलको रियो दे जेनेरियोस्थित कोपाकाबानामा हवाइजहाजले स्टन्ट देखाउँदै । 


अमेरिकी गायिका तथा अभिनेत्री न्यूयोर्कको टाइम्स स्क्वायरमा आयोजित कार्यक्रममा ।   


उत्तर कोरियाको राजधानी प्योङयाङस्थित किम सुङ स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा भेला भएका नागरिक । 


टर्कीस राजधानी इस्तानबुलमा रहेको ब्लु मस्जिदका अगाडि सेल्फी लिँदै एक जोडी । 


जापानको टोक्यो सहरबाट नजिक रहेको चिगासाकीमा जम्मा भई सूर्य उदयको आन्नद लिइरहेका मानिस । 


दि नेदरल्यान्ड्सको इनसेडे सहरको दृश्य