जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ - कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर १८ मदनचोकस्थित मधुशाला होटल एण्ड वारमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट ४६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बनगाँउ बस्ने बर्ष २८ को गोबिन्द सिह साउँद, ३८ वर्षीय भरत साउँद, ४२ वर्षीय वीरेन्द्र चन्द, ३९ वर्षीय राम सिह बुढाल, मानसिंह साउँद र गणेश सिह बुढा रहेका छन् ।

आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी वार्ता टोलीबीच १४ बुँदे सहमति

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका विजेता थाइल्याण्ड जाँदै

अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर ८१ करोडको जुवा, ललितपुरबाट १७ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिदेखि देशभर सार्वजनिक यातायात सञ्चालन …

नेपाल शेर्पा संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान तेन्जी शेर्पाको उ…

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिक्रिया