मनाङ सदरमुकाममा जम्यो डेढ फिट हिउँ (फोटो फिचर)

काठमाडौँ – देशभर वर्षासँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । देशैभरी चिसो बढेको छ । मनाङ सदरमुकाम चामेमा पनि हिमपातले सबै कामकाज ठप्प भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मनाङका निमित्त कार्यालय प्रमुख वीरबहादुर श्रेष्ठका अनुसार हिमपातले जनजीवन प्रभावित भएको छ । ‘चामे र आसपासका क्षेत्रमा बाक्लो हिउँ परेको छ,’ उनले भने, ‘चिसोले केही गर्न सक्ने अवस्था छैन । मानिसहरु नजिक नजिकबाहेक टाढाको यात्रा गर्न सक्ने अवस्थामा छैनन् ।’ त्यस क्षेत्रको तामक्रम पनि माइनसमा झरेको छ ।
सबै तस्बिर- वीरबहादुर श्रेष्ठ /मनाङ

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया