माछापुच्छ्रे बैंककाे एटीएम तोडफोड, एक जना पक्राउ

मोरङ : मोरङ माछापुच्छ्रे बैंककाे एटीएम मेसिन तोडफोड गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-५ बस्ने २१ वर्षीय पारस कालिकोटे रहेका छन् ।
विराटनगर महानगरपालिका-३ कंचनबारीस्थित उक्त बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हाे ।
एटीएम मेसिन तोडफोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले कालिकोटेलाई पक्राउ गरेकाे हाे ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया