लोकतान्त्रिक गणतन्त्र नै माओवादीको एजेन्डा हो : पम्फा भुसाल

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले लोकतान्त्रिक गणतन्त्र नै माओवादीको एजेन्डा भएको दाबी गरेकी छन् । काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनका अवसरमा उपस्थित आमन्त्रित तथा दलका नेतालाई स्वागत गर्दै भुसालले यस्तो बताएकी हुन् ।
राष्ट्रिय सम्मेलनको तयारीलाई महाधिवेशनको रुप दिइएको विषयमा स्पष्ट पार्न खोज्दै उनले भनिन्, ‘कम्युनिष्ट आन्दोलनको निरन्तरतामा क्रमभंग गर्दै क्रान्तिकारी धार निर्माण गरिएको हो ।’ त्यस्तै उनले विगतका सबै अनुभवलाई लिँदै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने कार्यदिशा यस महाधिवेशनले निर्माण गर्ने उनले बताइन्।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा परिवर्तनका शक्तिहरुसँग एकता गर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया