थप ५३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं : नेपालमा बिहीबार थप ५३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ । नेपालमा थप ४४७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५२ हजार ३९९ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ६ हजार ३ सय ७८ जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया