शनिबार १७ जेठ, २०८२
Saturday, May 31, 2025

काठमाडौँ उपत्यकामा क्रिसमसको रौनक [फोटो फिचर]

काठमाडौँ : इसाई धर्मावलम्बीहरुले मनाउने क्रिसमसको रौनक काठमाडौँमा दखिएको छ । उपत्यकाका विभिन्न ठाउँमा क्रिसमसको पूर्वसन्ध्यामा मानिसहरुले एक आपसमा खुशी साट्दै क्रिसमस मनाइरहेका छन् ।

विभिन्न चर्चहरुमा भीडभाड देखिएको छ । पछिल्लो समय नेपालमा क्रिसमस पर्वका अवसरमा शुभकामना साटासाट गर्ने गरेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न मल तथा चर्च नजिकैका ठाउँमा विशेष कार्यक्रम भइरहेका छन ।