तीन ठाउँमा तीन मृत फेला

काठमाडौँ- दाङको बबई गाउँपालिका-५ जौबारीस्थित घुमाउरेको जंगलमा रामबली चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । रुपन्देही शुद्धोधन गाउँपालिका-७ बस्ने ३७ वर्षीय चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, मोरङको विराटनगर महानगरपालिका-५ आफ्नै डेरामा ५३ वर्षीय भक्तबहादुर सार्की आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी तेह्रथुम साब्ला-९ का बासिन्दा हुन् ।
मोरङकै मिक्लाजुङ गाउँपालिका-१ स्थित बुत्ले खोल्सी जंगलमा सडिगलेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव बिहीबार फेला परेको प्रहरीले जनाएको छ ।

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
भोटो जात्राको अवसरमा जावलाखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

प्रतिक्रिया