स्याट्यास लेखेको ८ महिनापछि महेश बस्नेतको निर्देशनमा चन्द पक्राउ

बुटवल : आजभन्दा ७/८ महिना पहिला लेखेको फेसबुक स्ट्याटसलाई लिएर बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा नेता तथा पूर्व मन्त्री महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुध्द चन्दले सांसद् अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । बस्नेत बुधबार नेपालगञ्ज गएपछि उनलाई पक्राउ गर्न लगाएको बताइएको छ ।
त्यही स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-१८ का चन्दलाई पुस १४ गते राति पक्राउ गरिएको हो । गोर्खाज फाइनास्समा डिउटी बसेका चन्दलाई त्यहीबाट गिरफ्तार गरिएको चन्दको परिवारले जानकारी दिए ।
यसैबीच नेपाली काँग्रेस बाँकेले एक विज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अवस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्तसँग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न उपसभापति राणाले माग गरेका छन् ।

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

प्रतिक्रिया