६ वर्षपछि सागरले ल्याए ‘पोेखरेली सहर’

काठमाडौँ - गायक सागर बुढाथोेकीकोे स्वर, शब्द तथा संगीतमा तयार भएकोे ‘पोेखरेली शहर’ बोेलको गीतकोे भिडियोे मधुर आर्ट नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
पोेखरामा एक यूवती देखेपछि युवककोे मनमा उठ्ने विभिन्न भावना र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएकोे छ । भिडियोेमा सागर बुढाथोकी र शिवानी कुँवरले अभिनय गरेका छन् । पोेखरा र लमजुङमा खिचिएकोे भिडियोेमा अशोक भुजेलकोे निर्देशन छ । भिडियोमा राजकुमार श्रेष्ठको छायांकन र सम्पादन छ । सागरले ६ वर्ष अगाडि ‘डुम्रे काँटेर लमजुङकोे बाटोे’ सार्वजनिक गरेका थिए ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया