चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने विद्यार्थी निष्काशित
काठमाडौँ - परीक्षामा चिट चोर्न नदिएको भन्दै शिक्षकलाई कुट्ने विद्यार्थीलाई रत्नराज्य लक्ष्मी क्याम्पसले निष्कासन गरेको छ । क्याम्पसका सहायक क्याम्पस प्रमुख डोलराज काफ्लेले बिहीबार बसेको क्याम्पस प्रशासनको बैठकले शिक्षक शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गर्ने विद्यार्थी कुवेश जेठारालाई निष्काशन गरेको हो । जेठारा अनेरास्ववियु निकट विद्यार्थी हुन् ।
मंगलबार बिहान परीक्षा हलमा पुडासैनीलाई चिट चोर्न नदिएको भन्दै जेठाराले आक्रमण गरेर घाइते बनाएका थिए ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया