श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमान्काे मृत्यु

सिरहा - धनगढिमाई नगरपालिका – १४ मरान बस्ने ४० वर्षीय टेक बहादुर बिकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार राति मृत्यु भएको छ । आपसी बादबिबाद एवं झगडामा उनकै श्रीमती ३५ वर्षीया हर्क माया बिकले दाउराको चिरपटले टाउकोमा हिर्काई गम्भीर घाइते भएका टेक बहादुरको उपचारको लागि आरके मेडिसिटि अस्पताल धनगढीतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको र शव धनगढिमाई नगरपालिका१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
भोटो जात्राको अवसरमा जावलाखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम

सेवानिवृत्त भएपछि शीतलचिनी खेतीमा व्यस्त पराजुली

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला

ट्राफिक सचेतना बढाउन ‘सडक सुरक्षा सप्ताह’

सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि …

प्रतिक्रिया