भिभोको चौथो वार्षिकउत्सवमा ‘भिभो सेल्स कार्निभल’ हुँदै

काठमाडौँ - विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड, भीभोको नेपालमा चौथोवार्षिकउत्सवको अवसरमा समन्त पार्टनर र उपभोक्ताहरूले प्रदान गरेको सहयोग र विश्वासका लागि कृतज्ञता ज्ञापन गरेको छ ।
भीभो ब्राण्ड बजारमा स्मार्ट फोनको लाडकष्ट स्तरमा पुगेको छ र अत्याधिक बिक्री हुने स्मार्टफोन बनेको छ । छोटो अवधिमा भिभो स्मार्टफोनको प्रयोग अत्याधिक भएकोले यसले नयाँ किर्तिमान कायम गरेको छ ।
चौथोवार्षिकउत्सव समारोहको अवसरमा भिभोले विशेष जमघटको आयोजना गरेको छ । उक्त समारोहमा प्रभावकारी के ओएसहरू स्टेकहोल्डर र चाण्ड एम्बासेडर प्रदिप खड्काको उपस्थितिमा गौरवपूर्ण रुपमा गरिँदै आएको सेल्स कार्निभलको उद्घाटन गरिएको थियो ।
उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको बाई सिरिज अन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदिप खड्काले गरे । भिभोले निरन्तर रुपमा लय प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ ।
भीभोले लोकल कमिटमेन्ट र निर्देशन अन्तर्गत ‘मोर लोकल मोर ग्लोवल’ सिद्धान्त अनुसार नया पुस्ताको चाहनालाई परिपूर्ति गर्न नयाँ व्राण्ड वाई १५ एस बजारमा ल्याएको छ । वाई १५ एस स्स्मार्टफोन शक्तिशाली र लामो समयसम्म टिक्ने गरी बनाइएको छ । यसमा ५ हजार एम.ए.एच. ब्याट्रि, साइड माउन्टेड फिङ्गरप्रीन्ट टेक्नोलोजी र डुवल ए.आइ क्यामेरा रहेको छ ।
शक्तिशाली ह्यान्डसेट रुचाउने नयाँ पुस्ताको लागि यो स्मार्टफोन उपयोगी छ । यसमा ६.५१ इञ्चको हेलो फुलभ्यु डिस्प्ले विथ आइ प्रोटेक्सन टेक्नोलोजी समावेस गरीएको छ जसको कारणले दिनभरी फोन चलाउँदा पनि आँखा थकित हुँदैन । उक्त शक्तिशाली स्मार्टफोन यहि डिसेम्बर १५ बाट मात्र १९ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया