निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा
काठमाडौँ- एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५-१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ माप्रवेश गरेको हो ।
आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । निकोलास पेप र चार्ली पाटिनोले १/१ एक गोल गरे । सन्डरल्याण्डका लागि नाथनले सान्त्वना गोल गरे ।
सहज जितसँगै आर्सनल अन्तिम दुईमा प्रवेश गरेको छ ।अब फाइनल प्रवेशका लागि आर्सनलले ब्रेन्टफोर्ड र चेल्सीबीचको विजेतासँग खेल्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया