कांग्रेस केन्द्रीय सदस्यमा थारुतर्फ रामजनम चौधरी विजयी

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारुतर्फको मत परिणाम सार्वजनिक भएको छ । पार्टीको १४ औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्य थारु खुला दुई पदमा रामजनम चौधरी २,५०३ र योगेन्द्र चौधरी २,१९८ मत प्राप्त गरी विजयी भएका कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
केन्द्रीय सदस्य थारु महिलामा कल्पना चौधरी २,५२४ र जीवन राना २,३४९ मत ल्याएर विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया