यस्तो छ प्रदेश २ मा शेरबहादुर देउवा समूहको प्यानल

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत प्रदेश २ को अधिवेशन आजबाट सुरु भएको छ । यहाँ पनि केन्द्रकै जस्तो गुटगत प्रतिस्पर्धा हुँदै छ ।
यहाँ शेरबहादुर देउवा समूहले कृष्ण यादवलाई सभापतिको उम्मेदवार बनाएर प्यानल नै खडा गरेको छ ।
यस्तो छ यादवको प्यानल
१ सभापतिः कृष्ण यादव
२ उपसभापतिः चन्द्रशेखर यादव
– विरेन्द्र सिंह
३ महामन्त्रीः उपेन्द्र यादव
– वृहस्पतिकृष्ण श्रेष्ठ
४ सहमहामन्त्रीः जयनारायण यादव
–परशुराम चौधरी
– रिता यादव (महिला)

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया