बेपत्ता चन्द्र विकको अवस्था सार्वजनिक गर्न विवेकशील साझाको माग

काठमाडौँ - विवेकशील साझा पार्टीले अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्र विक (कामी)को अवस्था सार्वजनिक गर्न माग गरेको छ । साझाकोे मिलन पाण्डे पक्षका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गर्दै ६ दिनदेखि बेपत्ता भएका विकको अवस्था सार्वजनिक गर्न माग गरेका हुन् ।
हुम्लाका चन्द्रले मुगुकी युवती सुन्तली मल्लसँग प्रेम विवाह गरेपछि युवतीका आफन्तले चन्द्रलाई घरबाटै कुटपिट गर्दै अपहरण शैलीमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात छ भने युवती आफ्नै घरमा छिन् ।
बेपत्ता रहेका चन्द्रको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दै विवेकशील साझा पार्टीले अपहरणमा सलंग्नलाई कारबाही गर्न माग गरेको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया