कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडौँ - नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा देखिएकी छन् ।
२५६५ गन्दा कसले कति ल्याए ?
डिला संग्रौला १२६८
पुष्पा भुषाल ११९६
आरजु राणा देउवा १११६
अम्बिका बस्नेत ९९८
ईश्वरी न्यौपाने ९८५
सरिता प्रसाईं ९४९
रमा कोइराला ८१३
सुशीला ढकाल ७९४
रंगमती शाही ७८०
अनिता देवकोटा ७७४

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस केन्द्रीय सदस्यमा तीन डाक्टर इन, ६ आउट
जनआन्दोलनका घाइते मुकेशलाई छोएर विश्वप्रकाशले लिए महामन्त्रीको सपथ

प्रतिक्रिया