बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौँ – काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । अहिले प्रहरी र काठमाडौँ महानगरको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

काँक्रोको बीउबाट मनग्य आम्दानी

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

कपालको विकासका लागि उपयुक्त बदामको तेल

तुलालाई आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय, मकरले सामान्य कामबाट राम्रो लाभ उठ…

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम जेठ १७ गते मोरङमा हुने

प्रतिक्रिया