विनोद विश्वका 'पाइला'
काठमाडौं – संगीतकार सुनिल राई र मनि कुमार वानतवासँग मिलेर नव गायक विनोद विश्वले गीती एल्बम पाइला सार्वजनिक गरेका छन् । सार्वजनिक एल्बममा ६ गीत समावेश गरिएको छ । उक्त एल्बममा समावेश ६ मध्ये ५ गीतमा सुनिलको संगीत छ भने एक गीतमा वानतवाले संगीत भरेका छन् ।
एल्बममा समावेश गीतमा विरेन लिङदेन, अन्जु श्रेष्ठ, दिपा मेवाहाङ र सारदा राईले शब्द रचना गर्नु भएको हो । एल्बममा समावेश गीतमा गायक विश्वसँगै श्रेया राई, अन्जु पन्त, अमृता लिम्बु लगायतको स्वर छ । यस्तै एक गीतको म्युजिक भिडियो समेत निर्माण भैसकेको छ । नव गायक विश्व भुटानी शणनार्थी परिवारमा जन्मेका हुन् । उनी आगमी दिनमा निरन्तर संगीत क्षेत्रमा सक्रिय रहने बताउँछन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया