महानायक राजेश हमाल धनगढीमा

कैलाली : ‘टीभीएस राइडर सप्तरंग–३’ कार्यक्रमका लागि महानायक राजेश हमाल धनगढी पुगेका छन । ‘शान्तिपूर्ण र सुरक्षित समाज’को परिकल्पनासहित सातै प्रदेशमा कार्यक्रम भैराखेको हो ।
गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको यो दोस्रो संस्करण हो । कार्यक्रममा कलाकार राजेश हमाल संगै गायक प्रमोद खरेल, बद्री पंगनी, अनिल सिंह, अस्मिता अधिकारी, मिलन नेवार, खेलाडी दिपक विष्ट, नेपाल आइडल रवि ओडलगायतको सहभागिता रहनेछ ।
मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरू भएको कार्यक्रम पुस ९ गते पोखरामा समापन गरिनेछ । मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढीम्क्क कार्यक्रम आयोजना गरिने को आयोजकले जनाएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया