‘किलर माउन्टेन’को किलर लुक्स

काठमाडौँ – पर्वतारोहणका लागि जोखिमपूर्ण मानिने, किलर माउन्टेन भनेर पनि चिनिने मनास्लु हिमाल (८१६३)। पुसको एक साँझ सम्पूर्ण रुपमा खुलेको छ । हिमाली गुम्बा, पर्यावरण तथा जनजीवनको झल्को दिने मनास्लु हिमालका केही दृष्य मजा लिनुस् । समुन्द्र सतहदेखि ३५२० मिटरको उचाइमा रहेको सामागाउँ बस्ती यो चिसोमा कठ्यांग्रिएको छ तर, सुन्दर छ । स्थानीय मिङ्मार लामाकाअनुसार चिसोले त्यहाँ पानी पनि पुरै जमेको छ । जनजीवन प्रभावित भएको छ ।

डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

प्रतिक्रिया