यस्तो छ फुलपाती भित्र्याउने सेनाको तयारी (फोटोफिचर)

काठमाडौं : हरेक वर्ष दसैंमा गोरखाबाट फुलपाती काठमाडौं ल्याइन्छ । फुलपातीका दिन सेनाले विशेष प्रस्तुति दिँदै फुलपातीलाई स्वागत गर्ने चलन छ । सोही कार्यक्रमका लागि मंगलबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले अभ्यास गरेको छ ।
घटस्थापना देखि सुरु भएको अभ्यासको मंगलबार सेमिफाइनल राउण्ड सकिएको छ । बुधबार ५ कार्तिकमा सेनाका उच्च पदस्थहरुले सैनिकको तयारी हेर्ने कार्यक्रम छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया