घाँटी रेटेर युवाको हत्या, जंगलमा भेटियो शव

धनगढी - कैलाली कैलालीमा घाँटी रेटेर एक युवकको हत्या भएको छ । जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा एक युवकको घाँटी रेटिएको अवस्थामा शव बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले मृतक वडा नम्बर ९ का २५ वर्षीय अरुण दास रहेको बताए । उनले जंगलमा घाँटी रेटेको अवस्थामा मृत फेला परेको बताउदै अनुसन्धानमा कुकुरको पनि प्रयोग गर्ने तयारी भइरहेको बताए ।
पारिवारिक जानकारी अनुसार ती युवक आज विहान घरबाट निस्केका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

प्रतिक्रिया