नेपालको गौरव गौरीशंकर हिमाल [फोटो फिचर]
कालिन्चोकबाट सुर्योदयदेखि सुर्यास्तसम्मका १८ तस्बिर

काठमाडौँ : नेपालको हिमालमध्ये गौरीशंकरको आफ्नै नाम छ । दोलखाको कालिन्चोकबाट हेर्दा मनैदेखि गौरव लाग्ने हिमाल गौरीशंकर हो । समुन्द्र सतहदेखि ७ हजार १३४ मीटर उचाईमा रहेको गौरीशंकर हिमाल दोलखामा अवस्थित छ ।
जसले चीनसँगको सीमालाई पनि अधिनस्त गर्छ । नेपालकै अग्लोमध्येको एक यो हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको बताइन्छ । गौरीशंकर हिमाललाई नेपालको पवित्र हिमालका रुपमा लिइन्छ ।
दोलखाको कालिन्चोकबाट यो हिमाल प्रष्ट देख्न सकिन्छ । कालिन्चोकको डाँडाबाट यो हिमाल जति सुन्दर देखिन्छ, त्यति नै मनमोहक पनि देखिन्छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_pdVOR8n3JR_4kdf0e19cjpxki1daj2tw4bhz9h3na1eam33ielp7ut1o78x0kaaqbkfdo0t.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया