दुई वाणिज्य बैंकका सीईओ फेरिए

काठमाडौँ– सानिमा बैंक र सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएका छन् । सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल दुई कार्यकाल सीमाका कारण सानिमा बैंकबाट सेवा निवृत्त भएका छन् । उनको प्रतिस्थापनमा सानिमा बैंकको सञ्चालक समितिले नायब सीईओ निश्चलराज पाण्डेलाई सीईओ नियुक्त गरेको छ ।
दाहाल आगामी महिना माघ दोस्रो साता ८ वर्ष सेवा अवधि पूरा गरेर सानिमा बैंकबाट बाहिरिदैछन् । उनी नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष समेत हुन् । त्यस्तै, सिद्धार्थ बैंकको रिक्त सीईओ पदमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । कँडेल सिद्धार्थ बैंकमै नायब सीईओको रूपमा कार्यरत थिए ।

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_euojnnXy1L_x9hevyb1uv2dhlnahwf4erowyzhvnkkvtwlkxvrcqhutv3podorpjwd3uvg7.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

प्रतिक्रिया