कांग्रेस सहमहामन्त्रीको मतगणनामा दलिततर्फ जीवन परियारको अग्रता
काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सहमहामन्त्री पदका लागि भएको चुनावमा पनि संस्थापन इतर पक्षका उम्मेद्वारले अग्रता लिएका छन् । संस्थापन इतर पक्षबाट दलित कोटातर्फ उम्मेद्वारी दिएका जीवन परियारले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।
३०० मतगणना हुँदा परियारले १५४ मत पाएका छन् । यस्तै संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका सहमहामन्त्री उम्मेद्वार मानबहादुर विश्वकर्माले १३० मत पाएका छन् भने गंगा सुनारले १८ मत मात्रै पाएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया