‘कांग्रेस कार्यकर्ताकाे विश्वास डगमगाउन दिने छैन’
काठमाडौँ - नवनिर्वाचित कांग्रेस महामन्त्री गगन थापाले आफूलाई गरेको विश्वासलाई डगमगाउन नदिने स्पष्ट पारेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ नेता कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै थापाले गलत मान्छेलाई महामन्त्री बनाएछु भन्ने महशुस हुन नदिने र विश्वास डगमगाउन नदिने स्पष्ट पारेका हुन् ।
थापाले आफू पार्टी बलियो र देशप्रति थप जिम्मेवार बनाउन लागिपर्ने जिकिर गरे । उनले पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टीमा निर्वाचित हुने सबै पदाधिकारीलाई बधाई दिए । उनले पार्टीभित्र लागेका घाउलाई निर्मुल पार्दै पार्टीलाई सबै मिलेर एकतावद्ध भएर अगाडि बढाउनुपर्ने बताए । उनले सबै मिलेर पार्टीलाई सफा र पवित्र बनाउनुपर्ने जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया