शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

महामन्त्री मतगणना अपडेट : कसले कति मत पाए ?

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म ५ सय मतगणना भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार ३२५ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले १८५ मत ल्याएर पछ्याएका छन् । 

यसैगरी, प्रकाशशरण महतले १६३, प्रदीप पौडेलले १७७, मिनेन्द्र रिजालले ८६ मत ल्याउँदा राजाराम कार्कीले १२ मत पाएका छन् ।

केही समयअघिबाट मतगणना सुरु भएको हो ।