र्यापर बालेन काठमाडौँको मेयर उठ्ने, ‘स्याडोज’का स्वप्निल शर्माले उनको झोला बोक्ने

काठमाडौँ- वर्षौँदेखि पार्टी राजनीति गरिरहेका व्यक्ति विनाप्यानल उठ्दा कार्यकर्ताले फिटिक्कै पत्याएका छैनन् । एमालेका भीम रावलदेखि कांग्रेसका महेश आचार्यले माया लाग्दो मत पाएका छन् । तर, ताजा चुनावको परिणाम बेवास्ता गर्दै र्यापर बालेन शाहले काठमाडौँको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले बुधबार आगामी स्थानीय चुनावमा आफू काठमाडौँको मेयर उठ्ने घोषणा गरेका हुन् । उनले गरेको घोषणाको समर्थन गर्दै स्याडोज ब्यान्डका लिड भोकलिस्ट स्वप्निल शर्माले बालेको मेयरमा उठे, आफू उनको झोला बेच्न तयार रहेको बताएका छन् ।
बालनले आफूले गाउने र्यापमा पनि नेताहरुलाई व्यंग्य गर्दै आएका छन् । उनले लगभग हरेक गीतमा नेतालाई गाली गर्ने गरेको पनि सुन्न सकिन्छ । पेसाले इन्जिनियर बालेन एक दर्जन हाराहारी गीत गाएका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया