स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. संगिता मिश्र

काठमाडौँ- स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.संगीता मिश्रले पाएकी छिन् । बिहीबारबाट मिश्रले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने सचिव डा. रोशन पोख्रेलले ईकागजलाई जानकारी दिए ।
उनलाई यसअघि मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको थियो । उनी यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालको निर्देशक रहेकी थिइन् । पहिलो चरणको कोभिडमा मोरङको कोशी अस्पतालमा मेसुको रुपमा कार्यरत थिइन् ।
मन्त्रालयमा प्रवक्ताको रुपमा इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल थिए ।

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया