सुख्खा मौसम भएकाले पर्याप्त पानी पिउन विभागको आग्रह
काठमाडौं - मौसम तथा जलवायु विभागले ‘सुखा मौसम’ले गर्दा स्वास्थ्यमा समस्या आउने भन्दै पर्याप्त पिउन आग्रह गरेको छ । उसले बुधबार सामाजिक सन्जालमार्फत् ‘सापेक्षिक आद्रता ३० प्रतिशतको आसपास’ भएको हुँदा स्वाथ्यमा ख्याल गर्नका साथै पर्याप्त पानी पिउन आग्रह गरेको हो ।
‘विगत २÷३ दिनदेखि विशेष गरी नेपालको शहरी क्षेत्रहरुमा दिउँसो सापेक्षिक आद्रता ३० प्रतिशतको आसपासमा रहेकाले दिउँसो मौसम सुख्खा भइरहेकाले स्वास्थ्यमा असर पर्न सक्ने देखिन्छ । तसर्थ, पर्याप्त पानी पिउनुहुन अनुरोध छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया