भन्सार छलेर ल्याइएका कपडा बरामद

जनकपुरधाम : भन्सार छलेर ल्याएको लाखौ रुपैयाँ बराबरको कपडा धनुषा प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाबाट गस्तीमा खटिएको टोलीले शहीदनगर नगरपालिका–६ हठिपुरबाट जिपसहित ४ लाख २३ हजार मूल्य बराबरको लताकपडा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सामाग्रीहरू आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

प्रतिक्रिया