अनुचित व्यापार गर्नेलाई २ लाख जरिवाना, ईकमर्शलाई नियमन गर्न बन्यो विधेयक

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयले विद्युतीय व्यापार (ईकमर्श) सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा ईकमर्शमार्फत अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई दुई लाख रुपैयाँसम्म कारोबार गर्नेलाई दुई लाख रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख छ ।
मस्यौदा तयार पारेको मन्त्रालयले सरोकारवालासँग राय, सल्लाह र सुझाव लिइरहेको छ । ईकमर्श सञ्चालन गर्ने व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाउने पोर्टलमा सूचिकरण गर्नुपर्छ । त्यसो नगरी कारोबार गरेमा एक लाख रुपैयाँसम्म जरिवान लिने विधेयकको मस्यौदामा उल्लेख छ ।
विद्युतीय व्यापार गर्ने प्रत्येक व्यवसायीले आफ्नो व्यापार वा व्यवसायका सम्बन्धमा उपभोक्ता, ग्राहक वा क्रेताले चाहेको जुनसुकै बखत सुसूचित निर्णय (इन्फर्म डिसिजन) लिन सक्ने गरी वेवसाइट (वेवपेज) को रुपमा राखिएको इन्टरनेट वा कम्प्युटर सञ्जाल जडान भएको विद्युतीय माध्यम (इलेक्ट्रोनिक प्लाटफर्म) खडा गर्नु पर्नेछ । त्यसो नगरी कारोबार गरेमा १ लाख रुपैयाँ जरिवाना गर्ने भनिएको छ ।
यस्तो छ विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा :

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया