प्रदीप ज्ञवालीलाई कोभिड संक्रमण
काठमाडौँ : एमाले नेता प्रदीप ज्ञवालीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । एमाले उपमहासचिव समेत रहेका ज्ञवालीलाई मंगलबार कोभिड संक्रमण पुष्टि भएको हो ।
ज्ञवालीले फेसबुक र ट्वीटरमै आफूलाई कोभिड संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । साथै उनले आफ्नो सम्पर्कमा रहेकालाई कोभिड परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया