मुस्कान दिएर देउवालाई शशांक कोइरालाको पनि समर्थन

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शशांक कोइरालाले पनि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । दिउँसो बालुवाटार पुगेर शशांकले देउवालाई सहयोग गर्छु भन्दै समर्थन गरेका हुन् ।
बालुवाटार स्रोतका अनुसार दिउँसो २ बजे देउवालाई समर्थन गर्न शशांक प्रधानमन्त्री निवास पुगेका थिए । बालुवाटार पुगेका शशांकसँग देउवाले सहयोग मागेका थिए । शशांकले परिवारका कारण खुलेर समर्थन गर्न समस्या भएपनि आफ्नो साथ सहयोग रहने बताएका थिए ।
त्यसपछि शशांकले मुस्कान दिएर देउवासँग हात मिलाएको फोटो खिचाएका थिए । यसअघि पनि पनि दुई पटक बालुवाटार पुगेका शशांकले देउवालाई भित्री रुपमा सहयोग गर्ने ‘वचन’ दिएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया