सभापतिका उम्मेदवार बिमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नआउँदा मतगणना सुरु भएन

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदको लागि भएको मतदानको गणना राति १ बजेबाट गर्ने भने पनि अझै सुरु हुन सकेको छैन । निर्वाचन समितिले सभापतिका उम्मेदवारको मत गणनाको तयारी गरिरहेको छ ।
मत गणनाको लागि राति १ बजे समय तोकिए पनि सभापतिका उम्मेदवारद्वय बिमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि नै नआउँदा सुरु नभएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा निधि र गुरुङसँगै वर्तमान सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी दिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया