झण्डै ५० प्रतिशत मत खस्यो, फेरि मतदान सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा झण्डै ५० प्रतिशत मत खसेको छ । सोमबार बेलूकी ५ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार बेलूकी ५ बजेसम्म २२ सय भन्दा धेरै मत खसेको हो । जम्मा ४७ सय प्रतिनिधिमध्ये झण्डै ५० प्रतिशतले मतदान गरेको समितिले जनाएको छ ।
यस्तै मतपत्र छापिएर आएपछि फेरि मतदान सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको मतदानमा मतपत्र सकिएपछि फेरि छाप्न पठाइएको थियो । फेरि छापिएर मतपत्र आएपछि बेलूकी सवा ५ बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
राती ९ बजेसम्म मतदान सकिएमा आजै राती नै सभापतिको मतगणना सुरु हुने जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया