सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कांग्रेस महाधिवेशनको रौनक (फोटो फिचर)

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आज मतदान भइरहेको छ । कांग्रेसले तीन ठाउँबाट मतदान गर्ने व्यवस्था मिलाएकाे छ । मतपत्र धेरै हुँदा एकजनालाई मत हाल्न करिब एक घण्टा समय लागेको छ ।