कांग्रेस महाधिवेशन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशित
१३४ पदका लागि ५४८ जनाको उम्मेद्वारी, ५५ जनाद्वारा मनोनयन फिर्ता

काठमाडौँ : कांग्रेस १४ औं महाधिवेशनमा उम्मेद्वारी दर्ता गराएका पदाधिकारी र केन्द्रीय उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृह परिसरमा पदाधिकारी तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकाे हो । प्रकाशित नामावली राष्ट्रिय सभागृह परिसरमा टाँसिएको छ ।
प्रकाशित नामावली अनुसार सभापतिमा ५ जना, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उम्मेद्वारी परेको छ । जसमा दुई उपसभापति र दुई महामन्त्री पदका लागि चुनाव हुन लागेको हो । यस्तै ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेद्वारी दर्ता गरेपछि चर्को प्रतिष्पर्धा छ ।
शनिबार कांग्रेसको नयाँ नेतृत्वका लागि १३४ पदमा ५४८ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । जसमध्ये आइतबार बिहानसम्म ५५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया