निर्वाचन आयोगले रविन्द्र मिश्रलाई किन सोध्यो स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई स्पष्टीकरण सोधेको छ । रविन्द्र मिश्रले किर्ते कागज बुझाएको भनेर निर्वाचन आयोगमा मिलन पाण्डे समूहले मुद्दा हालेपछि आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको हो ।
रविन्द्र मिश्रले कात्तिक ११ गते जुममा केन्द्रीय कमिटी बैठक बोलाएर पार्टीको विधान परिवर्तन गरेको र उक्त बैठकको माइन्युटमा किर्ते गरेको पाण्डे समूहको आरोप छ । उक्त किर्ते माइन्युटलाईनै निर्वाचन आयोगले सदर गरिदिएको थियो।
सदर गरेपछि मिलन पाण्डेपक्षले पुनः निर्वाचन आयोगमा आफ्नो गल्ती सच्याउन निवेदन हालेको थिए । उक्त निवेदन हालेपछि निर्वाचन आयोगले मिश्र पक्षसँग स्पष्टीकरण सोधेको हो ।
मिलन पाण्डे पक्षले निर्वाचन आयोगबाट प्रमाण नपुगेको र दुइ तिहाइ नरहेको किर्ते दस्तावेजमाथि छानबिनको माग गर्दै निर्वाचन आयोग र अदालत जाने बताइसकेको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया