सञ्जय गौतमले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ - कांग्रेसको इतिहासमै सबैभन्दा धेरै भोट ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित सञ्जयकुमार गौतमले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति गौतमले १४औँ महाधिवेशनअन्तरर्गत राष्ट्रिय सभागृह पुगेर खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
गौतम पार्टीको नेतृत्व परिवर्तन र पार्टीलाई विधि प्रक्रियासँग अघि बढाउनुपर्ने एजेन्डा बोकेका नेता हुन् । काँग्रेसका गौतमले ४४ हजार ८ सय २९ ल्याएका थिए । यो मत कांग्रेसको इतिहासमा कुनै पनि उम्मेदवारले ल्याएको सबैभन्दा धेरै मत हो ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया