सभापतिको रिङबाट बाहिरिएँ : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेद्वारी नदिने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले आफु सभापतिको रिङबाट बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।
'मलाई साथीहरूले असहयोग गरे' नेता पौडेलले भने 'अब म सभापतिको रिङबाट बाहिरिएँ । कांग्रेसको राजनीतिबाट बाहिरिएको होइन् ।'

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया