शेखर र शंशाकको साथ छाडेर सिंहको प्यानलबाट उपसभापतिमा उठ्दै सुजता

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । नेतृ सुजाता कोइरालाले शेखर र शंशाकको साथ छाडेर प्रकाशमान सिंहको प्यानल रोजेको उनको सचिवालयले जनाएको छ ।
सिंहको प्यानलबाट उनी उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । आज सिंहको अवधारणापत्र घोषणासभामा उनी उपस्थित हुने बताइएको छ । शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुन नपाएपछि उनी शशांक र शेखरसँग टाढिएकी थिइन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया