महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै रिजालले भने- कांग्रेस नेतृत्वको अनुहार फेर्नुपर्छ

काठमाडौँ- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले काङ्ग्रेस महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौँ हात्तीसारस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका हुन । उनी संस्थापन इतर समूहका नेता हुन् ।
एमालेले आफ्नो महाधिवेशन गरिसकेको, काङ्ग्रेसको सम्पन्न हुँदैछ, माओवादी तयारीमा रहेको र मधेश केन्द्रित दलले पनि यसतर्फ सोच्ने बेला आएको पनि बताए । त्यसपछि आम निर्वाचनमा जान बाटो खुल्ने उनको भनाइ छ ।
'शेरबहादुर देउवा नेतृत्वकै सरकारले चुनाव गराउनु पर्छ,' उनले भने, 'तर काङ्ग्रेसको नेतृत्वको अनुहार भने फेर्नु पर्छ ।'

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया